सम्पादकीय
शिक्षा प्राथमिकतामा पर्ने कहिले ?
भर्खरै सार्वजनिक शिक्षा बजेट निराशाजनक रह्यो । अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रका लागि छुट्याउनुपर्ने हो । तर, नेपाल सरकारले ...

















