शिक्षक–विद्यार्थी

नेपाली भाषा शुद्ध लेखेर देखाउने प्रयास


नेपाली भाषामा आए र आएँ, गरिन् र गरिन, गरिनँ, खाइन् र खाइन, खाइनँ जस्ता शब्दबीच अन्तर छ । र, यही भेद विद्यार्थीले कति बुझेका हाेलान् ? शिक्षक साथीहरूले कतिकाे नियाल्नुभएकाे छ ?
यही विषयमा छलफलका क्रममा देउराली मावि निलकण्ठ धादिङका विद्यार्थी लेखेर देखाउने प्रयास गर्दै ।

Facebook Comments

तिलगंगामा स्वर्ग

Previous article

नेपालका जम्मा ९२८ पुस्तकालयमध्ये २२७ मात्र सञ्चालनमा

Next article