समाचार

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)


भक्तपुर । शिक्षक सेवा अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले पाँचवटै विकास क्षेत्रको गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको थियो ।

आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि आयोगले नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।

 

Facebook Comments


Notice: Trying to access array offset on value of type bool in /home/tarakish/ajakoshiksha/wp-content/themes/ajako-shiksha/inc/libs/tnm_core.php on line 746

‘छाउपडी’ सुनाउन दाङसम्म

Previous article

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा

Next article