शिक्षा पत्रकार समूहमा जनक नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समूहको यही असोज १९ गते सम्पन्न २७ औं साधारणसभा तथा १३ औं अधिवेशनले नौ सदस्यीय समिति गठन गरेको हो ।
सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल तथा सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले शिक्षा सुधारका लागि महत्वपूर्ण अभियान र कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रारम्भिक बालविकास (इसिडि)देखि कक्षा १ देखि १२ का लागि नगरपालिकाले यथेष्ट लगानी गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ भव्य रूपमा सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) द्वारा आयोजना गरिएको यो ६ दिने एक्स्पो ११ देखि १६ अगस्ट २०२६ (साउन २६–३१) सम्म सञ्चालन हुँदैछ।
काठमाडौंको भृकुटीमण्डपमा यही साउन २६ देखि ‘नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६’ शुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्मका लागि आयोजना गरेको हो ।
