समाचार

हालसम्म कुन-कुन क्याम्पसमा कुन संगठनले जिते स्ववियु (नामावली सहित)


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाम आइरहेको छ । हालसम्मको परिणाम यस्तो छ ।

नेविसंघले जितेका क्याम्पस र अध्यक्ष
१. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी : राजेन्द्र बम
२. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे : तृष्णा पन्त उप्रेती
३. नीलकण्ठ ब. क्याम्पस, धादिङ : सरोजराज पाण्डे
४. मछिन्द्र ब. क्याम्पस, धादिङ : प्रमोद गिरी
५. मंगला क्याम्पस, लमजुङ : विश्वनाथ मिश्र
६. कान्तिपपुर क्याम्पस, काठमाडौं : प्रवल बज्राचार्य
७. दीपायल क्याम्पस, डोटी : जीवन भण्डारी
८. घन्टेश्वर सेतीमहाकाली ब. क्याम्पस : जितेन्द्र बोहोरा
९. दूधकोसी क्याम्पस, सोलुखुम्बु : मिलन के.सी.
१०. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली : वसन्त अधिकारी
११. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख : रमाकुमारी नेपाली
१२. कपुरकोट क्याम्पस, सल्यान : सन्देश आचार्य
१३. सिंजा ब. क्याम्पस, जुम्ला : अमरसिंह खत्री
१४. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम : भीम कुँवर
१५. राधा दामोदर संस्कृत विद्यापीठ, स्याङजा, : सोभित पाठक
१६. सप्तकोषी ब.क्याम्पस, सुनसरी : प्रतीक राई
१७. अपिलम्पा क्याम्पस, हुती दार्चुला : तोयराज भट्ट
१८. राष्ट्रिय ब. क्याम्पस, दत्तु दार्चुला, : धरेन्द्र धामी
१९ ठोकर्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक : बसन्त महत
२० सरस्वती सस्कृत विद्यापिठ मणिग्राम, रुपन्देही, : विष्णु पौड्याल
२१ मालुङ्गा सार्वजनिक ब. क्याम्पस, स्याङजा, : खगेन्द्र भट्टराई
२२ मातृभुमि क्याम्पस, लमजुङ्ग : रमेश ढुङ्गेल
२३ भक्ति आदर्श क्याम्पस, लमजुङ्ग: शुसिल रेग्मी
२४ ईसानेश्वर क्याम्पस, लमजुङ्ग : सुनिल भुजेल
२५ सोताङ्ग पब्लिक क्याम्पस, सोलुखुम्बु : धिरज राई
२६ गौरीगंञ्ज क्याम्पस, झापा, :देव राजबंशी
२७ काकरभिट्टा क्याम्पस, झापा : सुरज उप्रेती
२८ गुप्तेश्वर क्याम्पस, पर्वत, : शिशिर क्षेत्री
२९ शहिद कृष्ण क्याम्पस, तनहुँ, :शिर्षक भट्टराई
३० ज्योती ब. क्याम्पस, अर्घाखाँची, : सागर वेलवासे
३१ जनप्रशासन ब. क्याम्पस, पर्वत, : रमेश सुबेदी
३२ रुवाकोट महासिला ब. क्याम्पस,पर्वत, : सिर्जना मल्ल ठकुरी
३३ रामपुर ब. क्याम्पस, कञ्चनपुर :भगत राना
३४ ककलिङ क्याम्पस , सिन्धुपाल्चोक, : विमल योञ्जन
३५ जनसिद्धेश्वर ब. क्याम्पस, बाँके,: चित्रकला पुन
३६ ज्ञानोदय ब. क्याम्पस, बाँके, : हिमाल पंगेनी
३७ चापाकोट ब. क्याम्पस, स्याङजा: सबिन डोटेल
३८ गल्कोट बहुमुखी क्याम्पस, बाग्लुङ्ग,: गुमानसिंह भण्डारी
३९ शहिद स्मारक क्याम्पस, काठमाडौ, : निरञ्जन नेपाल
४० शंकरपुर क्याम्पस, दार्चुला: कमला पन्थ
४१ खप्तड बहुमुखी क्याम्पस , कैलाली,: दिपक साउद
४२ नारद आर्दश क्याम्पस, उदयपुर: प्रताप राई
४३ लेटाङ्ग बहुमुखी क्याम्पस, मोरङ्ग,: बिक्रम चापागाई
४४ खप्तड बहुमुखी क्याम्पस, तेह्रथुम, : पवित्रा पौड्याल
४५ पार्वती बहुमुखी क्याम्पस, काभे्रपलाञ्चोक,: पुरुषोत्तम तिमल्सिना
४६चैतन्य क्याम्पस, काभ्रेपलाञ्चोक, बनेपा,: माधव शर्मा
४७ मंगल जय बिजय क्याम्पस, काभ्रेपलाञ्चोक,: भिम श्रेष्ठ
४८ जिरखिम्ती बहुमुखी क्याम्पस, तेह्रथुम :दिपेन गौतम
४९ काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलाञ्चोक,: यजेश्वर कायस्थ
५० आबुखैरेनी बहुमुखी क्याम्पसm तनहुँ,: पुर्णिमा थापा
५१ सगरमाथा इन्जिनियरिङ क्याम्पस, ललितपुर, : क्षितिज सिंह ठकुरी
५२ मोहन्यल बहुमुखी क्याम्पस, कैलाली, : जिवन जैशी
५३ बिरगञ्ज नर्सिङ क्याम्पस, पर्सा, : प्रसंशा पाण्डे
५४ गरामनि क्याम्पस, झापा : बिनोद उप्रेति
५५ त्रिबेणी बहुमुखी क्याम्पस, डडेल्धुरा, : कृष्ण नाथ
५६ रोलेश्वर बहुमुखी क्याम्पस, कंचनपुर, : आसा भट्ट
५७ जगन्नाथ बहुमुखी क्याम्पस, बैतडी, : कमल भट्ट
५८ संस्कृत क्याम्पस, कास्की पोखरा, : केशव आचार्य
५९ मेलौनी क्याम्पस, बैतडी , : केशव चन्द
६० रुरु संस्कृत क्याम्पस, गुल्मी : सुर्यश रिजाल
६१ अरनिको बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक, : हेमन्त श्रेष्ठ
६२ कालिकोट पञ्च देवल बहुमुखी क्याम्पस, : प्रकाश अर्याल
६३ जनता बुहुमुखी क्याम्पस, सुर्खेत, : पुरन रावल
६४ विरेन्द्र विद्यामन्दिर, कैलाली, : धनञ्जय रिमाल
६५ लम्की ब. क्याम्पस, कैलाली, : ललित जैशी
६६ देवकोटा ब. क्याम्पस, नवलपरासी, : शुसिल चापागाई
६७ डोटी ब. क्याम्पस, डोटी, : बालकृष्ण साउद
६८ हरैया बहुमुखी क्याम्पस, रुपन्देही, : प्रकाश पौड्याल
६९ जनज्योति क्याम्पस, भिमाद तनहु, : सुनिल श्रोष्ठ
७०. गल्याङ्ग ब. क्याम्पस स्याङजा, : प्रेम नारायण रेग्मी
७१. त्रिभुवन आर्दश ब. क्याम्पस, स्याङजा : सुनिल चापागाँइ
७२. पोखरा नर्सिङ्ग क्याम्पस, पोखरा, : अनामिका बस्नेत
७३. पाथीभरा ब. क्याम्पस , ताप्लेजुङ्ग, : प्रेम कुमार राई
७४. बाणगंगा बहुमुखि क्याम्पस, कपिलबस्तु, : माधव पौडेल
७५. जनप्रसासन क्याम्पस, काठमाडौं : पंकज सुबेदी क्षेत्रि

अनेरास्ववियुले जितेका क्याम्पस र अध्यक्ष
१. पाटन बहुमुखी क्याम्पस,बैतडी : महेशप्रसाद भट्ट
२. सल्यान बहुमुखी क्याम्पस, सल्यान : रामबहादुर खत्री
३. मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा : नवीन बस्याल
४. शान्ति क्याम्पस, बझाङ : ईश्वर सिंह
५. खापरदेव क्याम्पस, बझाङ : पूजा कार्की
६. सेती क्याम्पस, बझाङ : विमला अवस्थी
७. आदर्श बहुमुखी क्याम्पस, धादिङ : रूपक गिरी
८. हनुमन्तेश्वर क्याम्पस, दोलखा : सन्तोष दाहाल
९. खोटाङ क्याम्पस,खोटाङ : सन्तोषी फुँयाल
१०. सिमपानी क्याम्पस, खोटाङ: रोशन पोखरेल
११. कानपुर क्याम्पस, काभ्रे: सुनिता तामाङ
१२. उद्ध–बुद्ध बहुमुखी क्याम्पस, पाल्पा: नवीन आचार्य
१३. अमरदीप क्याम्पस, सुर्खेत:हरि देवकोटा
१४. सिद्धदेवी क्याम्पस, पा“चथर: रविन सम्बाहाम्फे लिम्बू
१५. काठमाडौं कुलेश्वर क्याम्पस, काठमाडौं : सुशील गिरी
१६. कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला: कमला पन्त
१७. खप्तड आदर्श क्याम्पस दीपायल, डोटी: रमेश पचेरा
१८. बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा: केशरबहादुर भाट
१९ अन्नपूर्ण क्याम्पस कार्किनेटा,पर्वत,: हिमाल श्रेष्ठ
२० जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ ,: रबिन बानियाँ गुरुङ
२१ जनक क्याम्पस,काभ्रे, : सरला दाहाल
२२ सर्वदय क्याम्पस ,बागलुङ,:शेखर थापा
२३ नमुना बागेश्वरी क्याम्पस,धादिङ ,: सन्दिप घिमिरे
२४ भिम ज्योति क्याम्पस ,सिन्धुली,: चुणामणी श्रेष्ठ
२५ जिरी क्याम्पस, दोलखा,: समीर खड्का
२६ रामेश्वर क्याम्पस संखुवासभा,: नवीन याख्या राई
२७ माधी बहुमुखी क्याम्पस ,संखुवासभा,: नवराज बडुवाल
२८ सिदार्थ बहुमुखी क्याम्पस ,स्याङ्जा,: प्रतीष्ठा कार्की
२९ जितपुर क्याम्पस धनकुटा,: प्रतिमा श्रेष्ठ
३० जाल्पा देवि क्याम्पस धनकुटा,: सबित्रा घिमिरे
३१ कुशा देबि क्याम्पस काभ्रे,:मन्दिरा घिमिरे
३२ रिडि बहुमुखी क्याम्पस ,गुल्मी,: राम प्रसाद पोख्रेल
३३ संजिवनी क्याम्पस काभ्रे,: रमेश सिंह ठकुरी
३४ डेडिथुम्का क्याम्पस,काभे,: सालिक राम प्राजुलि
३५ फुलबारी बहुमुखी क्याम्पस ,कैलाली,:लक्ष्मण गिरि
३६ हिले बहुमुखी क्याम्पस धनकुटा,:नरेन्द्र बहादुर राई
३७ गौरादह बहुमुखी क्याम्पस ,झापा,: कमल पौडेल
३८ हिमशिखर बहुमुखी क्याम्पस सुर्खेत,:रमेश शर्मा
३९ सरस्वती बहुमुखी क्याम्पस सिन्धुली,: रमेश कटुवाल
४० गौमती बहुमुखी क्याम्पस सिन्धुली,: उज्जल कुमार कार्कि
४१ त्रिवेणि क्याम्पस बझाङ,:जय कुंवर
४२ ईन्द्रश्वरी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक,: बाल कृष्ण दुलाल
४३ मंगला शिक्षा क्याम्पस म्यादी,: अनिशा भट्टराई
४४ रारा बहुमुखी क्याम्पस ,मुगु,:गणेश सेजुवाल
४५ एकतप्पा बहुमुखी क्याम्पस ईलाम,: हिमाल खनाल
४६ सिध्द ज्योती शिक्षा क्याम्पस सिन्धुली,: दिपेन्द्र फुयाल
४७ सिगास शिक्षा क्याम्पस , बैतडी,: बिक्रम सिंह ढाट
४८ त्रिदेव क्याम्पस झापा,:लक्ष्मी न्यौपाने
४९ जलबिरे क्याम्पस सिन्धुपाल्चोक,: अमृत थापा
५० परामन्द बहुमुखी क्याम्पस ,गुल्मी,: शितल थापा
५१ श्रीमहादेव क्याम्पस नुवाकोट,: प्रदिप नेपाल
५२ चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मी,: बिमला गौतम
५३ संखुवासभा बहुमुखी क्याम्पस ,संखुवासभा: मनोज योङ्जन तामाङ
५४ नेपालगन्ज नर्सिङ क्याम्पस ,नेपालगन्ज ,: सर्मिला थापा
५५ जनचेतना बहुमुखी क्याम्पस ,कालिकोट,:प्रकाश सन्जेल
५६ सुनकुडा क्याम्पस ,बझाङ ,: महोन बोहोरा
५७ बझाङ दिप क्याम्पस ,बझाङ ,: लोकेश भण्डारी
५८ रघुनाथ बहुमुखी क्याम्पस ,कैलाली,: सिध्दराज जोशी
५९ महाकाली बहुमुखी क्याम्पस , कंचनपुर,: शुसिला चौधरी
६० निर्मल बहुमुखी क्याम्पस मकवानपुर,:श्याम कडेल
६१ मनहरि बहुमुखी क्याम्पस ,मकवानपुर ,: नकुल अर्याल
६२ सोताङ बहुमुखी क्याम्पस सोलुखुम्बु,:धिरज राई
६३ ग्रामप्रकाश बहुमुखी क्याम्पस पर्वत,: राजेश हमाल
६४ अन्नपूर्ण सामुदायिक बहुमुखी क्याम्पस पर्वत,: दिनेश श्रेष्ठ
६५ टिकासिंह बहुमुखी क्याम्पस ,बर्दिया,:जीवन रिजाल
६६ सुनकोशी बहुमुखी क्याम्पस , सिन्धुपाल्चोक,:अरुण पराजुली
६७ जलबिरे भ्याली क्याम्पस ,सिन्धुपाल्चोक, : अमित थापा
६८ ईन्द्राबती बहुमुखी क्याम्पस सिन्धुपाल्चोक,: बालकृष्ण दुलाल
६९ दोर्णाञ्चल बहुमुखी क्याम्पस दैलेख,: अग्नि रिमाल
७० तेजगंगा बहुमुखी क्याम्पस काभ्रे,: राजेश थापा
७१ मिर्मी बहुमुखी क्याम्पस स्याङ्जा,: सरश्वती न्यौपाने
७२ बाजुरा क्याम्पस बाजुरा,:चेतन ऐडि

क्रान्तिकारीले जितेका क्याम्पस र अध्यक्ष
१. इन्जिनियरिङ क्याम्पस, पुल्चोक: रोशन थापामगर
२. सिस्ने शिक्षा क्याम्पस, रुकुम: श्रीकुमार बुढाथोकी
३. स्यार्पु शिक्षा क्याम्पस, रुकुम:नवराज केसी
४. सिम्रुतु शिक्षा क्याम्पस, रुकुम: जीवन पुनमगर
५. सानोभेरी शिक्षा क्याम्पस, रुकुम: रामबहादुर विष्ट
६. बनगाड क्याम्पस, सल्यान: इन्द्रबहादुर बुढाथोकी
७. फारुला बहुमुखी क्याम्पस, सल्यान: रामप्रसाद शर्मा
८. शिवजन क्याम्पस, सल्यान:हरिप्रकाश वली
९. जनज्योति क्याम्पस, गुल्मी: सिर्जना घिमिरे
१०. त्रिपुरा क्याम्पस, दोलखा: शालिकराम उप्रेती
११.लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला:नरबहादुर विष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला: भुवन भण्डारी
१३. गुराँस बहुमुखी क्याम्पस, बर्दिया:धनसरा ढकाल
१४.नेत्रावती सामुदायिक ब. क्याम्पस धादिङ : रामबाबु विष्ट
१५.नन्दादेवी ब. क्याम्पस, कालिकोट: लक्ष्मण बुढा
१६.नलगाड बहुमुखी क्याम्पस, जाजरकोट: राजन राना
१७.सगरमाथा आइटी कलेज, काठमाडौं: मनीष खत्री
१८. महालक्ष्मी क्याम्पस, ललितपुर लुभुमा: सरोज महर्जन
१९ प्रताप स्मृति कलेज,सिंगटी,दोलखा,: नमराज बस्नेत
२० प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे,:विनोद चौलागाई
२१ भाषा क्याम्पस ,धनकुटा ,: नवीन पौडेल
२२ पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ ,: संगिता भुजेल
२३ मुसिकोट क्याम्पस,मुसिकोट रुकुम: नारायण केसि
२४ दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे ,: अमृत अधिकारी
२५ भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत,: रितकुमार बिक
२६ लाम्पन्टार ब. क्याम्पस, सिन्धुली,: विमल रमौली मगर
२७ जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक: जयन्द्र श्रेष्ठ
२८ पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर: मुकेस घोले
२९ शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम,: अनुप पोखरेल
३० चौमाला बहुमुखी क्याम्पस ,कैलाली,: प्रकाश आचार्य
३१ धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी ,:सितल थापा
३२ राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम,: खुवराज वली
३३ परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा ,: मिना पन्त
३४ जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,: रामचन्द्र रोकाय
३५ नवनेपाल क्याम्पस,जुगार ,रोल्पा,: सुमित रानामगर
३६ सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे ,: तेजबहादुर मिजार
३७ सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस,: शिसन पाण्डे
३८ पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची,: लक्ष्मण खड्का
३९ देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा,: पदम खड्का रोशन
४० विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु,: युवराज वास्तोला
४१ तिलाकर्णाली वहुमुखी वहुमुखी,मान्मा,कालिकोट,: भीमप्रसाद आचार्य

Facebook Comments

पाठ्यपुस्तक ढिलाई प्रकरण : दोषजति जनक शिक्षालाई

Previous article

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान

Next article