प्रमुख समाचार
जनही एक सय डलरको ३३ जना विद्यार्थीलाई छात्रवृत्ति
सेवा र विकासका लागि युवा नामक संस्थाले ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा विभिन्न सामुदायिक विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ...



















