सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले शिक्षा नियमावलीमा गर्न लागेकाे १० औ संशाेधनका केही प्रावधानप्रति असहमति राख्दै नियमावली नभई शिक्षा ऐन ल्याउन माग गरेकाे छ ।