समाचार
जमाना अनुसार पढाइमा प्रविधि स् त्यो खरीपाटी, यो भर्चुअल कक्षा
रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं कुनै जमाना थियो । धुलौटो पाटीमा अक्षर कोरेर सिकाइन्थ्यो । त्यसपछि खरीपाटी आयो । लामो समयसम्म विद्यालयमा राजगरेको कालोपाटी पनि ...















