समाचार

निमावि तहको पुनर्योगको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुला तर्फको लिखित परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको गणित, ...
समाचार

स्ववियु चुनाव- मेटिएन भित्तेलेखन

काठमाडौं । विद्यार्थी संगठनहरूले स्ववियु चुनाव लक्षित गरी नारा लेखेका सार्वजनिक भित्ता अझै मेटिएका छैनन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा १८ फागुनमा स्ववियु चुनाव ...
समाचार

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । ...
समाचार

अनुमति बिना सञ्चालित १९ विद्यालय कार्बाहीमा

चितवन । अनुमति बिना कक्षा सञ्चालन गर्ने जिल्लाका १९ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालय चितवनले कारबाही गरेको छ । शिक्षा नियमावलीअनुसार कारबाही गरेर ...
समाचार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरापमा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको नियुक्तिमा ढिलाई हुँदा क्यान्सर र मुटु रोगको उपचारका लागि सरकारले दिएको १८ करोड रुपैयाँ फिर्ता ...
समाचार

कपिलवस्तुमा आधाभन्दा बढी विद्यालयमा व्यवस्थापन समिति गठन नै भएन

जानु पाण्डे/कपिलवस्तु कपिलवस्तुका आधा विद्यालयमा व्यवस्थापन समिति गठन हुन बाँकी रहेका छन् । शिक्षा मन्त्रालयले माघ मसान्तसम्म समिति गठन हुन पत्राचार गरेपनि यहाँका ...
समाचार

टुँडिखेलमा नौलो परीक्षा !

काठमाडौं-काठमाडौंको टुँडिखेल । समय थियो बिहान ११ः३० को । विभिन्न रङ्गमा विद्यालय पोशाक लगाएका कलिला बालबालिका खाली चौरमा कापी–कलम लिएर बस्न थाले । ...
समाचार

प्याब्सनमा पनि दलीय प्रतिस्पर्धा !

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को आसन्न महाधिवेशनका लागि चुनावी प्रतिस्पर्धा तीब्र बनेको छ । प्याब्सनका नेताहरु दलीय प्यानल बनाएरै चुनावी ...
समाचार

प्राविधिक शिक्षाबारे दुईदिने अभिमुखीकरण

काठमाडौँ । सार्वजनिक शिक्षाको गुणस्तरवृद्धिका लागि एक्काइशौँ शताब्दी अनुकूल रोजगारमूलक प्राविधिक शिक्षासम्बन्धी दुइदिने अभिमुखीकरण सम्पन्न भएको छ । ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र ...
समाचार

जनक शिक्षाले ढुवानीको भुक्तानी नदिए किताब नउठाउने चेतावनी

काठमाडौं/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले शुक्रबार राजधानीमा एक छलफल कार्यक्रम आयोजना गर्दै त्यहीँ बोलाइएका शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन पत्र दिएरै चेतावनी दिएका ...

Posts navigation