प्रमुख समाचार

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा २१ गतेदेखि गर्नेगरी सारियो

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्दै २१ गतेलाई सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ...
प्रमुख समाचार

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, निर्धक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको आज  बिहान बसेको बैठकले परीक्षा ...
प्रमुख समाचार

शिक्षक दरबन्दी पुनरावलोकन भएन सार्वजनिक, दरबन्दी घटाउन सुझाब दिएको खुलासा

शिक्षक दरबन्दी पुनरावलोकन कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रिपोर्ट बुझाएपनि शिक्षक आन्दोलनका कारण त्यसलाई सार्वजनिक गरिएको छैन । पूर्व सचिव दीपेन्द्रविक्रम थापाको ...
प्रमुख समाचार

शिक्षामन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीकै असहयोग र शिक्षक आन्दोलन मुख्य कारक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज अपरान्ह राजीनामा दिएकी छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै राजधानीकेन्द्रित शिक्षक आन्दोलन ...
प्रमुख समाचार

शिक्षक महासंघलाई राष्ट्रिय परीक्षा बोर्डको अपीलः नतिजा प्रकाशन ढिलाइले विद्यार्थीको महत्वपूर्ण अवसर गुम्न सक्छ 

आउँदो वैशाख ११ बाट कक्षा १२ को परीक्षा शुरु हुन लागेको जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक हड्तालका साथ सडक आन्दोलनरत नेपाल शिक्षक महासंघलाई ...
प्रमुख समाचार

शिक्षक महासंघले बनायो नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता उपसमिति

सरकारद्वारा पटक–पटक वार्ता गर्न बोलाएपनि अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासंघले अनौपचारिक रुपमा संवादको वातावरण बनाउन भने चार सदस्यीय उपसमिति बनाएको छ । ...
प्रमुख समाचार

आधारभूत शिक्षा सुधार्न ‘सफल मोडल’ बन्दै साथी शिक्षक  

विद्यालयको प्राथमिक तहको शिक्षा सुधार्न ‘साथी शिक्षक’ कार्यक्रम सफल मोडल  भएको नेपाल सरकारका अधिकारी तथा स्थानीय सरकार प्रमुखहरुले बताएका छन् । ‘साथी शिक्षक ...
प्रमुख समाचार

शिक्षकहरुको मागबारे छलफल शुरु गरिएको प्रधानमन्त्रीद्वारा जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागबारे सरकारले छलफल शुरु गरेको जानकारी दिएका छन् ।  प्रधानमन्त्री ओलीले आज सामाजिक  सञ्जालमार्फत् पोस्ट गर्दै लेखेका छन्, ...
प्रमुख समाचार

शिक्षकद्वारा शैक्षिक हड्ताल घोषणा

आन्दोलनरत नेपाल शिक्षक महासंघले यही २५ चैतबाट लागू हुनेगरी  शैक्षिक हड्ताल घोषणा गरेको छ । यही २० चैतदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा होमिएको महासंघले ...
प्रमुख समाचार

जनही एक सय डलरको ३३ जना विद्यार्थीलाई छात्रवृत्ति

सेवा र  विकासका लागि युवा नामक संस्थाले ओरेगन नेपाली समाजको आर्थिक सहयोगमा विभिन्न सामुदायिक विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ...

Posts navigation