प्रमुख समाचार

कि तत्काल वर्खे अधिवेशन बोलाउ, कि अध्यादेश ल्याउ

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका लागि सरकारले दुईवटा विकल्पमा जान सक्ने शर्त राख्दै त्यसो गर्न पनि नचाहेमा आन्दोलन अवधि लम्बिने बताएको छ ...