प्रमुख समाचार

शिक्षा पत्रकार समूहले शिक्षामन्त्रीलाई बुझायो सुझाब–पत्र, अध्ययन गरेर कार्यान्वयन गर्ने वचन

शिक्षा पत्रकार समूहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई शिक्षा सुधार्न र शिक्षा सञ्चारका विषयमा ध्यानाकर्षण गराउँदै विभिन्न सुझाबहरु बुझाएको छ । ...