समाचार
अर्थले अनुमति नदिएका विषय पनि शिक्षा नियमावलीमा आउने
काठमाडौं–शिक्षामन्त्री धनीराम पौडेलले अर्थ मन्त्रालयले स्वीकृति नदिएका विषयहरु पनि समावेश गरेर नियमावली/कानून मन्त्रालयमा पठाइएको खुलासा गर्दै ऐनले गरेका सबै व्यवस्थाहरु नियमाववलीले समेट्ने बताउनुभएको ...



















