सबै समाचार

शिक्षक महासंघ–सरकारबीच सहमति, मन्त्रिपरिषद्बाट पारित गरेपछि मात्र सार्वजनिक गरिने 

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बसेको दुबै पक्षबीचको करिव ५ घण्टा लामो वार्ता पछि ...
विचार/तर्क

न्याय, समानता र समृद्धितर्फ शिक्षा अभियान

शिक्षा केवल ज्ञान प्राप्तिको माध्यम होइन, यो न्यायपूर्ण, समावेशी र समृद्ध नेपाल निर्माणको आधार पनि हो । सबैका लागि समान अवसर प्रदान गर्ने ...
प्रमुख समाचार

संविधानको भावनाअनुरुप शिक्षा ऐन जारी गर्न एनसिई नेपालको माग

संसदमा दफावार छलफलमा रहेको विद्यालय शिक्षा विधेयक ऐनको रुपमा जारी गर्दा संविधानको भावना अनुरुप अग्रगामी हुनुपर्ने शिक्षाका लागि सक्रिय नागरिक संस्थाहरुले जिकिर गरेका ...
प्रमुख समाचार

कर्णाली प्रदेशले गर्यो आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी सम्मेलन: सिकाइ उपलब्धि बढाउनुपर्नेमा सबैको चिन्ता

विद्यालय शिक्षाको आधारभूत तहमा विद्यार्थीको भाषिक र गणितीय सीप निकै कमजोर रहेको र यसलाई बढाउन तीनवटै सरकार, शिक्षक तथा गैरसरकारी संस्थाहरु जवाफदेही भएर ...
प्रमुख समाचार

शिक्षकमाथि प्रहरी दमन, शिक्षक आन्दोलन झन् चर्काउने चेतावनी

राजधानीमा लगातार आन्दोलनरत शिक्षकहरुलाई प्रदर्शनको २६ औं दिनमा प्रहरीले लाठीचार्ज र फोहरा प्रहार गरी घाइते बनाएको छ । नियमित रुपमा माइतीघरदेखि नयाँ वानेश्वरसम्म ...
सबै समाचार

राष्ट्रिय परीक्षा बोर्डद्वारा नयाँ मितिको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख २१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । वैशाख ११ देखि परीक्षा मिति ...
प्रमुख समाचार

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गरिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा  ...
प्रमुख समाचार

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा २१ गतेदेखि गर्नेगरी सारियो

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्दै २१ गतेलाई सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ...
प्रमुख समाचार

कक्षा १२ को परीक्षालाई सघाउन बोर्डले शिक्षकहरुलाई पुनः आह्वान गर्ने

यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षालाई सघाउन राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरुलाई पुनः आह्वान गर्ने तयारी गर्दैछ । जारी शिक्षक आन्दोलन ...
प्रमुख समाचार

कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, निर्धक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । बोर्डको आज  बिहान बसेको बैठकले परीक्षा ...

Posts navigation