प्रमुख समाचार

विद्यालयको स्मार्ट बोर्डमा मौरी पालन !

विद्यालयमा विज्ञान प्रयोगशाला नभएको होइन । तर, दोलखाको कालिञ्चोक माविका विज्ञान विषय शिक्षक चन्द्रप्रसाद घिमिरे बायोलोजी विज्ञान पढाउन विद्यालयभित्रको ल्याबले मात्र पर्याप्त नहुने ...
प्रमुख समाचार

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मनायाे २२ वर्ष

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले २२ औं स्थापना दिवस र आठाैं वार्षिक साधारणसभा मनाएकाे छ । २०६० सालमा डाेटीकाे मुडवारामा रहेकाे शारदा ...
प्रमुख समाचार

अनिवार्य तथा निःशुल्क शिक्षा कार्ययोजना सार्वजनिक

सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा कार्ययोजना सार्वजनिक गरेको छ । नयाँ संविधान निर्माण भएको नौ वर्ष र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन जारी ...
सबै समाचार

विव्यसमा वडाध्यक्षलाई अध्यक्ष बनाउने काठमाडौं महानगरको ऐन सर्वाेच्च अदालतको फैसलाले अमान्य

सर्वाेच्च अदालतले काठमाडौं महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिका सम्बन्धमा बनाएको कानून संविधान तथा कानूनसँग बाझिएको ठहर गरेको छ । काठमाडौं महानगरपालिकाको नगरसभाबाट पारित गर्दै ...
सबै समाचार

कक्षा १२ को नतिजा सार्वजनिक 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ दशमलव ९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा. महाश्रम ...
प्रमुख समाचार

यसपटकको शिक्षा बजेट १०.९५ प्रतिशत, पोहोर सालभन्दा ०.३२ प्रतिशतले घट्यो

सरकारद्वारा आर्थिक वर्ष २०८१/०८२ का लागि आज प्रस्तुत बजेट शिक्षाक्षेत्रमा चालू आ.व.भन्दा घटेको छ । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ...
प्रमुख समाचार

हराएको उत्तरपुस्तिकाबारे छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बीए प्रथम वर्षकोे जनसंख्या ‘पीओपी–४२२’ विषयमा परीक्षा लिइएको उत्तरपुस्तिका नै हराएको घटनाप्रति अखिल क्रान्तिकारीले प्रश्न उठाउँदै ...
प्रमुख समाचार

विद्यालयको छानामाथि ११ हजार भोल्टको विजुली तार, उच्च जोखिममा विद्यार्थी र शिक्षक

दैलेख जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानी पीपल चौतारास्थित बालकल्याण आधारभूत विद्यालयको धुरीमाथि हाइटेन्सनको नाङ्गो तार टाङ्गिएको छ जहाँ ११ हजार भोल्टबराबरको विद्युत प्रवाह भइरहेको ...
प्रमुख समाचार

अपाङ्गता भएका बालबालिकाका निम्ति वरदान सावित हुँदै ‘स्कूल एट होम’ र स्रोत विद्यालय

तस्बिरहरु : सेभ द चिल्ड्रेन/सुदर्शन सिग्देल, रेवतीरमन न्यौपाने, इन्द्रेश ठाकुर ‘विद्यालय’ भन्नेबित्तिकै फराकिला ठाउँमा भवनहरू, अनि चिटिक्क कक्षाकोठा र धेरै बालबालिकालाई शिक्षकहरूले एकैपटक ...

Posts navigation